logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    898Shares
    आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सोमबार बस्दै छ।

    पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ८ बजे पदाधिकारी बैठक बस्न लागेको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान चलाइरहेको थियो।

    आइतबारदेखि उक्त अभियान तत्कालका लागि स्थगित गरेर पार्टी नेताहरू काठमाडौं फर्किएका थिए।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट