logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • पक्राउ परे कलाकार सागर लम्साल (बले)

    931Shares
    पक्राउ परे कलाकार सागर लम्साल (बले)

    काठमाडौं । कलाकार सागर लम्साल ९बले० पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो ।

    अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २१, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट