काठमाडौँ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज कर्णाली प्रदेशसँग खेल्दै छ ।खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । एपीएफ तालिकाको सातौँ स्थानमा छ । पाँच खेल खेलेको एपीएफले एक जित हासिल गर्दा तीन हार व्यहोरेको छ । एपीएफको एक खेल भने रद्द भएको थियो ।
रन रेटका आधारमा पछाडि परेपछि समान खेल खेल्दा समान तीन अंक जोडेको कर्णाली आठौँ स्थानमा छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया