logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता

    829Shares
    सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता

    काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ।

    सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। अमरेश सिंहले १९०८ मतसहित तेब्बरले पछि पारेका हुन्।

    यहाँ गगनले ताजा अवस्थामा ५३६ मत मात्रै ल्याउन सफल भएका छन् । अमरेशकै गृहनगर बलाराको ३ हजार मत गनिसक्दा उनले फराकिलो अग्रता लिएका हुन् ।

    त्यहाँ ताराका उम्मेदवारले ३६९ मत पाउँदा सूर्यका उम्मेदवारले केबल ६९ मत लिन सफल भएका छन् ।

    गगन काठमाडौं ४ छाडेर यही निर्वाचनमा सर्लाही ४ झरेका हुन् । यता काठमाडौं ४ पनि रास्वपाले खोस्ने अवस्था आएको छ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट