logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • एमालेका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको पहिलो बैठक सुरु हुँदै

    1.2KShares
    एमालेका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको पहिलो बैठक सुरु हुँदै

    काठमाडौं।नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू हुँदैछ।११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पहिलो बैठक शुक्रबार बस्न लागेको हो।
    बैठक बबरमहलस्थित कार्की ब्यांक्टमा दिउँसो बस्दैछ।  अहिले केन्द्रीय सदस्यहरू जम्मा भएका छन्।



    फास्ट न्युज    
  • २०८२ पुष ४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट