logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • डीएसपी मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ

    880Shares
    डीएसपी मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ

    काठमाडौं– प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले नवलपरासी पूर्वमा कार्यरत नेपाललाई पक्राउ गरेको हो।

    रूपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार उनकी पहिलो श्रीमतीले दिएको उजुरीका आधारमा मुद्दा दर्ता भएको थियो।

    अहिले नेपाललाई नियन्त्रणमा लिएर अदालतबाट तीन दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको छ ।

    प्रहरीका अनुसार बहुविवाहसम्बन्धी थप प्रमाण संकलन भइरहेको र नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट