logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • सरकार परिवर्तन हल्ला मात्रै हाे, कुनै सम्भावना छैन: कांग्रेस सभापति देउवा

    1KShares
    सरकार परिवर्तन हल्ला मात्रै हाे, कुनै सम्भावना छैन: कांग्रेस सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको प्रष्टीकरण दिएका छन्। बैंककबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताए।

    देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्ने चर्चा चलिरहेको बेलामा देउवाले यस्तो प्रतिक्रिया दिएका हुन्। विपक्षी दल नेता पुष्पकमल दाहाल प्रचण्डले हिजो देउवा फर्केपछि नयाँ समीकरणको लागि देउवासँग औपचारिक कुराकानी गर्ने संसदीय दलको बैठकमा जानकारी गराएका थिए।



    फास्ट न्युज    
  • २०८२ बैशाख १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट