logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • सुख्खा पहिरोले अवरुद्ध रहेको मुग्लिन नारायणगढ सडक सुचारु

    1.1KShares
    सुख्खा पहिरोले अवरुद्ध रहेको मुग्लिन नारायणगढ सडक सुचारु

     काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार खसेको पहिरो हटाएर सडक दुईतर्फी नै सुचारु भएको छ ।  डिभिजनले यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरेको छ । पहिरो पन्छाउने काम सकिएसँगै साँझ सवा ६ बजेदेखि सडक दुई तर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट