logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो

    1KShares
    सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो

    काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज मंगलबार सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    सोमबार सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपियाँमा किनबेच भएकोमा आज मंगलबार तोलामा तीन हजार नौ सय रुपियाँ बढेको हो ।

    त्यसैगरी मंगलबार चाँदी दुई हजार ६८० रुपियाँमा मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट