logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • लुम्बिनी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी, बैंकिङ कसूर मुद्दा

    1.1KShares
    लुम्बिनी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी, बैंकिङ कसूर मुद्दा

    काठमाण्डौ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    बर्दियाकी समानुपातिक सांसद रायमाझीविरुद्ध जिल्ला अदालत पर्साले जेठ १६ गते नै बैंकिङ कसूरको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । पर्साको पोखरियाकी आशाकुमारी चौहानले रायमाझीविरुद्ध उजुरी दिनुभएको थियो ।

    ३ लाख २५ हजार रुपैयाँको चेक बाउन्स भएको कसूरमा रायमाझीविरुद्ध पुर्जी आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार ८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट