logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • एसएमएस आएपछि लाइसेन्स लिन आउन यातायात व्यवस्था विभागको आग्रह

    976Shares
    एसएमएस आएपछि लाइसेन्स लिन आउन यातायात व्यवस्था विभागको आग्रह

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको सूचना एसएमएसबाट प्राप्त भएपछि मात्र कार्यालयमा लिन आउन भनेको छ ।

    कार्यालयले आज सूचना निकालेर लाइसेन्स छापिएपछि विभागको वेबसाइट तथा हेलो यातायात व्यवस्था विभाग नामक फेसबुकमा प्रकाशित हुने र मोबाइलमा सन्देश पठाइने बताएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट