logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • आईसीसी युु -१९ महिला टी-२०विश्वकप आजदेखि ,नेपाल बंगलादेशसँग खेल्दै

    1KShares
    आईसीसी युु -१९ महिला टी-२०विश्वकप आजदेखि ,नेपाल बंगलादेशसँग खेल्दै

    काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् । नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ ।

    यस विश्‍वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ ।
    शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ ।

    नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् ।



    फास्ट न्युज    
  • २०८१ माघ ५, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट