logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • च्याम्पियन्स लिगमा बार्सिलोना ३–० ले विजयी

    973Shares
    च्याम्पियन्स लिगमा बार्सिलोना ३–० ले विजयी

    काठमाडौं ।  यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले ब्रेस्टविरुद्ध जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोना ३–० ले विजयी भएको हो ।

    बार्सिलोनाका लागि रोबर्ट लिवान्डोस्कीले खेलको १०औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै १–०को अग्रता दिलाएका थिए ।

    त्यस्तै ६६औँ मिनेटमा डानी ओल्मोले बार्सिलोनालाई २–० को अग्रता दिलाए । त्यस्तै खेलको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै ब्रेस्टविरुद्ध ३–० को जित सुनिश्चित गरे ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर १२, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट