logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणागर्दै

    928Shares
    रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणागर्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणागर्दै छ ।
    आइतबार पार्टी कार्यालय  वनस्थलीमा  ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहकप्र वक्ता मनिषझाले जानकारी दिए ।
    गत कार्तिक २८ गते गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित   भएसँगै रास्वपाले आजपत्रकार सम्मेलन गर्ने भएको हो ।
    सहकारीको रकमठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रविलामिछाने माथि अनुसन्धान जारी छ। यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधकालागिपक्राउ गरेको भन्दै पक्राउको विरोधमाआन्दोलन गर्दै आइरहेकोथियो।
    उक्तकारबाही सत्तारूढ राजनीतिकदलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वाको ठम्याइ छ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट