logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • पुटिनद्वारा नयाँ आणविक सिद्धान्तमा हस्ताक्षर, युक्रेनलाई ल्यान्ड माइन दिन बाइडेन सहमत

    964Shares
    पुटिनद्वारा नयाँ आणविक सिद्धान्तमा हस्ताक्षर, युक्रेनलाई ल्यान्ड माइन दिन बाइडेन सहमत

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महत्वपूर्ण निर्णय अनुसार संशोधित परमाणु नीतिमा हस्ताक्षर गरेका छन् ।
    कुनैपनि देशले परमाणु युद्ध सम्पन्न देशको सहयोगले रुसमाथि हमला गरेमा त्यसलाई संयुक्त आक्रमण मानिने र त्यस्तो अवस्थामा रुस सरकारले आणविक हतियार प्रयोग गर्न सक्ने नयाँ नीतिमा उल्लेख छ ।
    अमेरिकामा बाइडेनको सरकारले युक्रेनलाई रुसमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएको छ । यसप्रति रुसले कडा प्रतिक्रिया दिँदै उचित जवाफ दिने बताएको छ । संशोधित आणविक नीतिमा हस्ताक्षर गर्ने पुटिनको कदमलाई पनि बाइडेनको निर्णयको प्रतिक्रिया मानिएको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट