logo

२०८३ जेष्ठ १ शुक्रबार

logo
  • २०८३ जेष्ठ १ शुक्रबार
  • एन्फाको निलम्बन फुकुवा

    712Shares
    एन्फाको निलम्बन फुकुवा

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकुवा गरेको छ ।शुक्रबार मन्त्रालयमा बसेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारीबीचको छलफलपछि निलम्बन फुकुवा गरेको एन्फा प्रवक्ता सुरेश शाहले बताए ।

    एन्फा प्रवक्ता शाहले मन्त्री पोखरेलले बिनासर्त निलम्वन फुकुवा गरिदिएको पनि बताए ।छलफलमा राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी उपस्थित थिए ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट