logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • टाइगर कप भलिबलमा गण्डकीद्धारा एपीएफ पराजित

    928Shares
    टाइगर कप भलिबलमा गण्डकीद्धारा एपीएफ पराजित

    पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफलाई पराजित गरेको छ ।
    पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा गण्डकीले एपीएफमाथि ३–१ सेटको जित दर्ता गरेको हो ।

    गण्डकीले पहिलो सेट २३–२५ ले गुमाएको थियो । दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै गण्डकी विजयी भयो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्‍यो ।



    फास्ट न्युज    
  • २०८१ माघ १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट