मान्यजनबाट बिजया दशमीको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहेको छ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज एकादशीमा पनि छ।
यसरी पुर्णिामाको दिन सम्म मान्यजनको घरघरमा गएर टीका र आशिर्वाद थाप्ने परम्परा रहेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया