logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • नृत्य निर्देशक तथा मोडेल बुढाथोकी इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड-२०२४ बाट सम्मानित

    865Shares
    नृत्य निर्देशक तथा मोडेल बुढाथोकी इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड-२०२४ बाट सम्मानित

    काठमाडौं । शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकि माता कोलकाताको संयुक्त आयोजनामा भारत, सिक्किम तथा नेपालबाट छनोट भयका उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड दिनुका साथै सामजिक क्षेत्रमा योगदान दिनुहुने महानुभावहरुलाई सम्मान गरिएको थियो ।

    उक्त कार्यक्रमका प्रमुख अतिथि कोलकाताका लागि नेपाली नायब महाबाणिज्यदुत जनकराज भट्ट, विशिष्ट अतिथिका रूपमा वरिष्ठ अभिनेत्री बिपना थापा साथै कोलकाताका विभिन्न नेपाली संघ संस्थाका व्यक्तित्व तिज महोत्सव तथा अवार्ड कार्यक्रममा स्वास्थ्य, शिक्षा, साहित्य, चलचित्र, संगीत, नृत्य, सामाजिक लगायतका विधाहरुलाइ समेटिएको थियो ।

    दर्जनौं नेपाली लोक, आधुनिक गीतहरुमा मोडलिङ गरिसेका बुढाथोकीले धेरै गीतहरुको भिडियोमा निर्देशकीय भूमिका पनि निर्वाह गरिसकेका छन् ।

    विभिन्न देशमा गएर स्टेज कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुति दिइसकेका बुढाथोकी चलचित्र नृत्य संघ, लोक दोहोरी प्रतिष्ठानलगायतका संघ सस्थामा आबद्ध छन् । यस्तै उनी काठमाडौंका विभिन्न विद्यालयहरूमा नृत्य शिक्षकको रूपमा पनि कार्यरत छन् । आगमी दिनमा पनि यसै क्षेत्रमा निरन्तरता दिने उनी बताउँछन् ।

    विभिन्न देश बिदेशमा गएर स्टेज कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुती दिनुभएको बुढाथोकी चलचित्र नृत्य संघ, लोक दोहोरी प्रतिस्ठान लगायतका संघ सस्थामा आबद्ध हुनुहुन्छ । यस्तै काठमाडौका विभिन्न विद्यालयहरूमा नृत्य शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ । आगमी दिनहरूमा पनि यसै क्षेत्रमा निरन्तरता दिने उहाँको सोच रहेको बताउनु भएको छ । उहाँको उज्वल भविष्यको कामना गर्दछौं ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट