logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • जाजरकोटमा एका बिहानै भुकम्प

    949Shares
    जाजरकोटमा एका बिहानै भुकम्प

    २ बैशााख जाजरकोट । जाजरकोटमा आज बिहान भूकम्प गएको छ । जाजरकोटको पैंक केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ . ५३ बजे भूकम्प गएको हो ।

    सोमबार राति पनि सोही स्थानलाई केन्द्र बनाएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि पनि जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट