logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ गतेसम्म सुझाव दिन सकिने

    991Shares
    राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ गतेसम्म सुझाव दिन सकिने

    काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

    इमेल ठेगाना monetarypolicy@nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ । साउन १५ गतेभित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

    पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ्दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ्दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको चुनौती बनेको छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट