logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • घिमिरेका “मुग्लान” महाकाव्य र “पथिक” खण्डकाव्यको लोकार्पण

    832Shares
    घिमिरेका “मुग्लान” महाकाव्य र “पथिक” खण्डकाव्यको लोकार्पण

    भरतपूर । महाकाव्यकार होमनाथ घिमिरेका दुई कृतिको लोकार्पण गरिएको छ ।

    उनको “मुग्लान “महाकाव्य र “पथिक” खण्डकाव्यको भरतपूर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी,महाकाव्यकार घिमिरेका मातापिता,साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईं,रामहरी श्रेष्ठ,रामहरि शर्मा र केशवराज आमोदी लगायतले लोकार्पण गरे ।
    लोकार्पित कृति मध्ये मुग्लान महाकाव्यमाथि लकाश पौडेल र पथिक खण्डकाव्यमाथि विदुर अधिकारीले समीक्षात्मक टिप्पणी गरे |

    साहित्य संगम चितवनको आयोजनामा भएको उक्त लोकार्पण कार्यक्रम भरतपूर प्रज्ञाप्रतिष्थानका उपकुलपति इन्द्र रेग्मीका प्रमुख आतिथ्यता र आयोजक संस्थाका अध्यक्ष प्रकाश चापागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार