logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • घिसिङले दिए मन्त्री पदबाट राजीनामा

    997Shares
    घिसिङले दिए मन्त्री पदबाट राजीनामा

    काठमाडौं|  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दलीय गतिविधिमा संलग्न भएको भन्दै राजीनामा दिन निर्देशन दिएपछि मन्त्री घिसिङले राजीनामा दिएका हुन् । उनले बुधबार राति बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका छन् । भदौ ३० गते मन्त्रीको सपथ ग्रहण गरेका मन्त्री घिसिङले बुधबार बेलुका पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा पनि गर्न लागेका छन् ।

    प्रधानमन्त्री कार्यालयले उनले राजीनामा दिएको तस्बिर सार्वजनिक गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट