logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • देउवा दम्पति फर्किए

    1.1KShares
    देउवा दम्पति फर्किए

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवा स्वदेश फर्किएका छन् ।उपचारका लागि सिंगापुर गएका देउवा दम्पती शुक्रबार बेलुका काठमाडौं फर्किएका हुन् ।

    देउवा दम्पती जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको आक्रमणमा परी घाइते भएका थिए । आक्रमणमा सभापति देउवाको टाउको र घाँटीमा चोट लागेको थियो । थप उपचारका लागि देउवा दम्पती गत कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार