logo

२०८३ श्रावण ५ मंगलवार

logo
  • २०८३ श्रावण ५ मंगलवार
  • कतारका अमिर शेख थानीको दुई दिने राजकीय भ्रमणको पहिलो दिन! फोटो फिचर

    1.2KShares
    कतारका अमिर शेख थानीको दुई दिने राजकीय भ्रमणको पहिलो दिन! फोटो फिचर

     

    कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा मंगलबार अपराह्न काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले स्वागत गरे भने अमिर शेखको सम्मानमा राष्ट्रपतिले रात्री भोजको आयोजना समेत गरेका थिए।

             

     

     

     

       

     



    फास्ट न्युज    
  • २०८१ बैशाख १२, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट