logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • प्रधानमन्त्री ओलीबाट बीपी प्रतिष्ठान धरानका ६५७ विद्यार्थी दीक्षित

    787Shares
    प्रधानमन्त्री ओलीबाट बीपी प्रतिष्ठान धरानका ६५७ विद्यार्थी दीक्षित

    धरान । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा साेमबार ६५७ विद्यार्थी दीक्षित भएका छन् ।

    प्रतिष्ठानका सन् २०१० देखि २०१७ व्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधी हासिल गरिसकेका विद्यार्थीहरुलाई कुलपति ओलीबाट दीक्षित गरिएको हो ।

    भारतका शिक्षाविद प्रा डा ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहेका कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी छन् । कार्यक्रममा प्रतिष्ठानले प्रदान गदैं आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २६, सोमबार १०:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार