logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • माइतीघरमा रास्वपाको आन्दोलन जारी

    901Shares
    माइतीघरमा रास्वपाको आन्दोलन जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपाले) पार्टीका सभापतिएवं पूर्वगृहमन्त्री रविलामिछानेको पक्राउविरुद्धआजपनिविरोध प्रदर्शन गरेको छ ।
    लामिछानेलाई राजनीतिकप्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले आजपनिमाइतीघरमा प्रदर्शन जारी राखेको हो ।
    प्रदर्शनमा सहभागीहरुले अधिनायकवादचल्दैन, प्रतिवेदन के भन्छ–८७ अर्ब ले भन्छ, दुई तिहाइको दम्भचल्दैन, सत्ताको दुरुपयोग बन्द गर,सरकार तिम्रो पाराले दुःखपाए साराले लगायतकाप्ले कार्डहरु बोकेर नारा जुलुस लगाएकाथिए ।
    रास्वपाले यसअघिपोखरामा निरन्तर आन्दोलन गर्दै आएको थियो भने शुक्रबारदेखि काठमाडौं केन्द्रित गरेरविरोधकाकार्यक्रमगर्दै आएको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट