logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • दुर्गा प्रसाईँलाई पक्राउ गर्न अदालतको अनुमति

    901Shares
    दुर्गा प्रसाईँलाई पक्राउ गर्न अदालतको अनुमति

    काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएकाे छ ।

    सर्लाहीमा कार्यक्रम गर्ने तयारीमा रहेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले गाली बेइज्जती मुद्दामा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    यसअघि प्रहरीको साइबर ब्यूरोले पक्राउ गर्न अदालतसँग अनुमति माग गरेको थियो । प्रसाईंसहित उनका बडीगाड जीवन पाण्डे, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार