काठमाडौं– होण्डा टु व्हीलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले चाडपर्व लक्षित नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ नामक ग्राहकमुखी उपहार योजना लिएर आएको हो ।
यो योजना अन्तर्गत ग्राहकले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्ने छन् । यसका साथै चुज योर स्किरम अन्र्तगत ग्राहकले १० हजारसम्मको थप स्क्रयाच कार्ड पाउन सक्ने बताइएको छ । योे योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd