logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    712Shares
    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    यस अघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १२, बुधबार ०५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार