काठमाडाैं । आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको वार्षिक बजेट ल्याएको छ। संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री विष्णु पौडेलले उक्त बजेट प्रस्तुत गरेका हुन्।
चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २० दशमल ८ प्रतिश र वित्तीय व्यवस्थापन तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात १९ दशमल १ प्रतिशतको बजेट सार्वजनिक गरेका छन्।
जुन चालु आवको भन्दा ५ प्रतिशत ६ बढी र संशोधित बजेटभन्दा १८ दशमलव २ बढी रहेको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया