logo

२०८३ जेष्ठ १ शुक्रबार

logo
  • २०८३ जेष्ठ १ शुक्रबार
  • राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे बराइली कामीको राजीनामा स्वीकृत

    838Shares
    राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे बराइली कामीको राजीनामा स्वीकृत

    काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे बराइली कामीले पदबाट राजीनामा दिएका छन् ।

    राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति Ram Chandra Paudel ले नेपालको संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम कामीले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

    उनीले दिएको राजीनामा जेठ १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट