logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • ४८ घण्टाभित्र इरानले ‘स्ट्रेट अफ होर्मुज’ नखोले अमेरिकाले ठूलो आक्रमण गर्ने

    934Shares
    ४८ घण्टाभित्र इरानले ‘स्ट्रेट अफ होर्मुज’ नखोले अमेरिकाले ठूलो आक्रमण गर्ने

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न आग्रह गरेका छन् ।

    यदि इरानले समयसीमाभित्र होर्मुज जलडमरूमेध्य नखोले अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गर्ने चेतावनी ट्रम्पले दिएका छन् । ट्रम्पले भनेका छन् ‘अमेरिका इरानको सबैभन्दा ठूलो पावर प्लान्टबाट आक्रमण सुरु गर्दै क्रमशः अन्य ऊर्जा संरचना पनि नष्ट गर्नेछ ।’



    फास्ट न्युज    
  • २०८२ चैत्र ८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट