logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • समानुपातिकतर्फ सिट पाएका दललाई तीन दिनभित्र उम्मेदवार पेस गर्न आयोगकाे पत्राचार

    904Shares
    समानुपातिकतर्फ सिट पाएका दललाई तीन दिनभित्र उम्मेदवार पेस गर्न आयोगकाे पत्राचार

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ ।

    आयोगले बिहीबारै समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाएको छ । जसअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट पाउँदा नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४/४ सिट पाएका छन् ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट