logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

    880Shares
    एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

    काठमाडौं । नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

    आज मध्याह्न १२ बजे नयाँबानेश्वरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने प्रचारप्रसार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

    उनका अनुसार घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य एजेन्डाका रूपमा अघि सारिने छ ।

    आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित रणनीतिक कार्यक्रमहरू सार्वजनिक गर्ने एमालेको तयारी छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट