logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • बजारमा सुनचाँदी कतिमा हुँदै छ कारोबार ?

    931Shares
    बजारमा सुनचाँदी कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार (फागुन ४) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।

    आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख दुई हजार ८०० रुपैयाँ खर्चिनुपर्नेछ । आइतबार तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेको छ । अघिल्लो दिन चार हजार ९८५ रुपैयाँमा कारोबार भएको सुन यस दिन चार हजार ८६० रुपैयाँ तोकिएको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट