logo

२०८२ फाल्गुन ३ आईतवार

logo
  • २०८२ फाल्गुन ३ आईतवार
  • रोहित पौडेलले गल्ती स्वीकारे, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन

    772Shares
    रोहित पौडेलले गल्ती स्वीकारे, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन

    काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् ।

    खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै रोहितले इंग्ल्यान्डसँग राम्रो खेल खेलेपनि त्यसलाई आजको खेलमा निरन्तरता दिन नसकेको बताए । उनले भने ‘इटालीले राम्रो खेल्यो । त्यसको क्रेडिट दिनुपर्छ । हामीले राम्रो ब्याटिङ गर्न सकेनौं ।’

    उनले थपे‘ १२३ रन राम्रो होइन, हामीले १५०–१६० बनाउँछौं भन्ने सोचेका थियौं । तर हामीले खराब ब्याटिङ गर्यौँ । मेरो विकेट टर्निङ पोइन्ट बन्यो । ’

    नेपालले टी–२० विश्वकपमा लगातार दोस्रो हार ब्यहोरेको छ । केही समयअघि भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो ।



    फास्ट न्युज    
  • २०८२ माघ २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट