logo

२०८२ फाल्गुन २४ आईतवार

logo
  • २०८२ फाल्गुन २४ आईतवार
  • कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

    913Shares
    कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

    काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आगामी आइतबार (फागुन ३) पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले आफ्नो चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा–पत्र’ नाम दिएको छ ।
    कांग्रेसले आइतबार अपराह्न २ बजे पार्टी कार्यालयबाट ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने उनले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार