logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    910Shares
    राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    काठमाडौं । सिफारिसमा राष्ट्रपति पौडेलले फागुन १ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरि राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

    संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको र अन्य कुनै महत्त्वपूर्ण बिजनेस नभएका कारण सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । चालू अधिवेशनबाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित भएको छ भने सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ ।



    फास्ट न्युज    
  • २०८२ माघ २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार