logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • ताप्लेजुङमा भूकम्प गयो

    991Shares
    ताप्लेजुङमा भूकम्प गयो

    काठमाडौं । ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ४७ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो।

    भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको थियो ।

    पूर्वी हिमाली क्षेत्र भूकम्पीय जोखिमको दृष्टिले संवेदनशील मानिन्छ । सतर्क रहन विज्ञहरूले सुझाव दिएका छन् ।
    >भूकम्पले क्षति पुर्‍याएको विवरण छैन ।



    फास्ट न्युज    
  • २०८२ माघ २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार