रौतहट। पत्रकार ऋषि धमला रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। धमला आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर चुनाव लड्ने भएका हुन् ।
एलिजा गौतमले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी छिन्। काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् ।
धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिन लागेको हुन् । गौतमले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया