logo

२०८३ बैशाख २८ सोमबार

logo
  • २०८३ बैशाख २८ सोमबार
  • ओली नेतृत्वको एमाले चुनावी घोषणापत्र मस्यौदा कमिटीमा ईश्‍वर पोखरेल पनि

    1KShares
    ओली नेतृत्वको एमाले चुनावी घोषणापत्र  मस्यौदा कमिटीमा ईश्‍वर पोखरेल पनि

    काठमाडौं- नेकपा एमालेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि घोषणा पत्र मस्यौदा कमिटी बनाएको छ। एमालेको मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको घोषणा पत्र मस्यौता समिति बनाएको हो ।

    उक्त समितिमा अध्यक्ष ओलीसँगको प्रतिस्पर्धामा पराजित तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पनि राखिएको छ। बैठकपछि उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार यो घोषणा पत्र मस्यौदा समितिमा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्यद्वय ईश्वर पोखरेल र प्रदीप ज्ञवाली तथा विष्णु रिमाललाई समेटिएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट