logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

    1KShares
    अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

    वाशिङ्टन डिसी (अमेरिका) । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् ।

    उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको न्युयोर्कस्थित नेपाली दूतावासले जनाएको छ ।

    भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ३०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार