logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • सरकारको निर्णयविपरीत मन्त्री परियारद्धारा नियुक्ति

    1.2KShares
    सरकारको निर्णयविपरीत मन्त्री परियारद्धारा नियुक्ति

    काठमाडौं।कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले सरकारको निर्णयविपरीत विष्णुबहादुर विकलाई स्वकीय उप-सचिव पदमा नियुक्त गरेका छन् ।

    मिति २०८२/०६/०६ गतेदेखि लागु हुने गरी मन्त्री परियारको निजी सचिवालयमा कार्य सम्पादन गर्नका लागि विकलाई उप-सचिव पदमा नियुक्ति गरिएको हो ।

     



    फास्ट न्युज    
  • २०८२ आश्विन ११, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट