logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • सोमबारबाट काठमाडौं महानगरका विद्यालयहरूमा पठनपाठन सुरू हुने

    1KShares
    सोमबारबाट काठमाडौं महानगरका विद्यालयहरूमा पठनपाठन सुरू हुने

    काठमाडौं। काठमाडौं महानगरपालिका परिसरका विद्यालयहरूमा सोमबारबाट पठनपाठन सुरू हुने भएको छ।शनिबार सूचना जारी गर्दै महानगरले विद्यालयमा कर्मचारी तथा शिक्षकहरू आइतबार नै उपस्थित भएता पनि पठनपाठन भने सोमबारबाट सुरू हुने जनाएको हो।आइतबार विद्यालयको प्रशासनिक काम हुने र क्षति भए/नभएको जानकारी तथा विवरण महानगरमा पठाउन भनिएको छ।यस्तै, सञ्चालन गर्न सक्ने स्थिति भए सोबारदेखि पठनपाठन हुनेछ। अभिभावकसँग विद्यालयमा आउन-जान र नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरणको व्यवस्था समेत मिलाइने महानगरले जनाएको छ।

    शनिबार सूचना जारी गर्दै महानगरले विद्यालयमा कर्मचारी तथा शिक्षकहरू आइतबार नै उपस्थित भएता पनि पठनपाठन भने सोमबारबाट सुरू हुने जनाएको हो।



    फास्ट न्युज    
  • २०८२ भाद्र २९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट