logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • अलपत्र विदेशी नागरिकलाई सम्पर्कमा आउन सेनाको आग्रह

    922Shares
    अलपत्र विदेशी नागरिकलाई सम्पर्कमा आउन सेनाको आग्रह

    काठमाडौँ । नेपाली सेनाले विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परी उद्धारलगायत सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकलाई नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    सेनाले बुधबार सूचनामार्फत अलपत्र परेको अवस्थामा नजिक तैनाथ सुरक्षाकर्मीको सहयोग लिन अनुरोध गरेको हो । सूचनामा भनिएको छ, “त्यस्ता विदेशी नागरिकसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नुहुनसमेत अनुरोध छ ।”



    फास्ट न्युज    
  • २०८२ भाद्र २५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट