logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • एनपीएल मिनी अक्सनका लागि छानिएका १५० खेलाडी को हुन् ?

    1.3KShares
    एनपीएल मिनी अक्सनका लागि छानिएका १५० खेलाडी को हुन् ?

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को मिनी अक्सनका लागि १५० खेलाडी छानिएका छन् । नेपाल क्रीकेट क्रीकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० खेलाडी छनोट गरेको हो ।

    अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी छन् । अक्सन आगामी शनिबार हुनेछ । ‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम छन् ।

    आदिल र पवनले पहिलो संस्करणको एनपीएल खेलेका थिएनन् । अन्य खेलाडी भने दोस्रो संस्करणका लागि रिलिज भएका थिए ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट