logo

२०८३ बैशाख ३१ बिहीबार

logo
  • २०८३ बैशाख ३१ बिहीबार
  • चेल्सीले जित्यो ‘फिफा क्लब विश्वकप’ को उपाधि

    1KShares
    चेल्सीले जित्यो ‘फिफा क्लब विश्वकप’ को उपाधि

    काठमाडौं । इङ्ग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि चुमेको छ । गएराति अबेर भएको फाइनलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई ३–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

    अमेरिकाको मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३–० को अग्रता बनायो । चेल्सीको जीतमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे ।

    पीएसजीले पाएको अवसरमा गुमायो । दोस्रो हाफको ८५औं मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ असार ३०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट