logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बैठक बस्दै

    1.1KShares
    माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बैठक बस्दै

    काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बैठक बस्दैछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद भवनस्थित आफ्नो कार्यकक्षमा आइतबार मध्याह्न १२ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

    भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेको अवस्थामा बैठक बस्न लागेको हो । पछिल्लो समय प्रमुख प्रतिपक्षी माओवादीले गृहमन्त्रीको राजीनामाको अडान छाडेर छानबिन समिति बनाउने प्रतिवद्धता आए सदनको अवरोध खुलाउने सङ्केत गरेको छ । सहमतिको प्रयासस्वरूप प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद बढाएका छन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट