logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • पूर्वमन्त्री एवम् एमाले नेता लालबाबु पण्डितलाई पत्नी शोक

    1KShares
    पूर्वमन्त्री एवम् एमाले नेता लालबाबु पण्डितलाई पत्नी शोक

    काठमाण्डौ । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबालु पण्डितलाई पत्नी शोक परेको छ ।

    उहाँकी पत्नी बिमला महतको गएराति पौने १ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । बिमलालाई स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार भइरहेको थियो ।

     



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट